नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको चौथो पुर्ण बैठक लब्ली ब्यैङ्केट, ललितपुरमा सम्पन्न हुँदैछ । श्रावण १६ र १७ गते हुने राष्ट्रिय परिषद्को बैकको तयारीका लागि उक्त बैठक आयोजना गरिएको हो । बैठकले राष्ट्रिय परिषदमा पेश गरिने कार्यपत्रबारे छलफल गरी दस्तावेश तयार गर्नछ ।
