“हार–जित लोकतन्त्रको सौन्दर्य हो।”
तर निश्चित घटनाक्रमपछि निर्वाचनको परिणाम फरक रहन्छ, रहिआएको छ—२००७, २०१५, २०३६, २०४६, २०६४ सालमा इतिहासले देखाएको सत्य।
यो २०८२ चुनाव जे जसरी भए पनि परिणाम स्वाभाविक नै हो।
लोकतन्त्रको यात्रा निरन्तर बदलिँदै जाने छ।
आतिनेर थला पर्ने होइन,
धुलो टक्टक्याउँदै फेरि उठ्नु पर्छ।
मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई बलियो बनाउने सबैलाई हार्दिक धन्यवाद। ![]()
