११६ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको महिला विभागद्वारा ११६ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च अन्लाइन द्वारा सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसरका लागि आफु भित्र भएका प्रतिभालाई बुलन्द गर्दै महिला विभाग प्रमुख तथा उपाध्यक्ष अम्विका चापागाईज्यूको अध्यक्षतामा भब्यरूपमा सम्पन्न भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top